काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही सञ्चार माध्यमहरुले आफ्नो पार्टीको उम्मेदवारविरुद्ध भ्रामक र गलत सूचना फैलाएर अवमूल्यन गर्ने काम गरिरहेको जनाएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका नेता अग्निप्र्रसाद सापकोटा सो प्रतिक्रिया दिनुभएको हो । उहाँले पत्रकारिताको न्युनतम मूल्य,मान्यता र निर्वाचन आचारसंहिता विपरितका भ्रामक र गलत समाचार सम्प्रेषण गरेको भन्दै कडा…