Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


केन्द्रीय कार्यसमितिको म्याद आगामी जेठसम्म थप गर्ने कांग्रेसकाे निर्णय

काठमाडाैं। नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको कार्यसम्पदान समितिको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । यसअघि गत मंसिर १५ गतेको बैठकले माघ मसान्तसम्म केन्द्रीय कार्यसमितिको म्याद थप गरेको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यहि पुसमा प्रश्ताव…