Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


नेपाल वन प्राविधिक परिषद् चाँडै गठन हुन्छ : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन तथा वातावरण क्षेत्र चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ । मंगलबार नेपाल वन प्राविधिक संघको स्वर्ण महोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले वन तथा वातावरण अहिलेको हिसावले अझै चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । उहाँले नेपालको वन क्षेत्र ४६ प्रतिशत पुगिरहेको बताउनुभयो । मन्त्री ठकुरीले…