काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश भएका विधेयकहरुको प्रक्रियामा त्रुटी नभएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभामा पेस भएको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८१’ माथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री पौडेलले सदनमा प्रश्तुत हुने विधेयकमाथि विरोध र समर्थन हुने बताउनुभयो । विधेयकबारे छलफल गरेर संसदले उचित निर्णय गर्ने…