काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक आइतबार बिहान ११ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।