Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


प्रतिनिधिसभा निर्वाचन आउन अब १३ दिन मात्रै बाँकी

काठमाडौं । जेनजी आन्दोलनपछि यहि फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १३ दिन मत्रै बाँकी रहेको छ । निर्वाचन आयोगले सोही निर्वाचनलाई केन्द्रमा राखेर टिकटक भिडियो बनाउने अभियान चलाउने भएको हो । राष्ट्रिय महत्त्वको निर्वाचनलाई भव्य, सभ्य बनाउनका लागि आयोगले टिकटक भिडियो बनाउने प्रतियोगिता सञ्चालन गर्ने भएको छ । निर्वाचन…