Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


कांग्रेस नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की

काठमाडाैं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र कार्यालयमा प्रदर्शनरत समूहबीच चर्काचर्की भएको छ । पार्टी केन्द्रीय कार्यालय घेराउका लागि पुगेका विशेष पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्‍याएकाले गर्दा चर्काचर्की भएको हाे । साेही क्रममा नेता निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो । यसैबीच विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य…