काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद रघुजी पन्तलाई शिक्षामन्त्री बनाउनु हुने भएको छ । शिक्षक आन्दोलनका कारण विद्या भट्टराइले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि खाली रहेको पदमा पन्तलाई नियुक्त गर्ने तयारी भएको प्रधानमन्त्री ओली निकट स्रोतले बताएको छ । ललितपुरका स्थायी बासिन्दा पन्त एमालेबाट समानुपातिक सांसद हुनुहुन्छ । एमालेभित्र ओलीका आलोचक समेत मानिने पन्त पार्टी विभाजन…