Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


शिक्षकका समस्या समाधान हुन्छ, बोल्ने भन्दा काम गर्ने समय हो : नवनियुक्त शिक्षामन्त्री पन्त

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीबार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै शिक्षामन्त्री पन्तले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताउनुभयो । उहाँले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा…