Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


पार्टी र नेता होइन, जनताको पक्षमा संविधान संशोधन हुनुपर्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको पक्षमा संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । बुधबार झापाको कचनकवलमा आयोजित नेपाली कांग्रेसको कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ कार्यक्रममा बोल्दै नेता सिटौलाले संविधान संशोधन कुनै पार्टी र व्यक्तिको पक्षमा हुन नहुने बताउनुभयो । उहाँले जनताको हितमा बाधा गरेको ठाउँमा संविधान संशोधन हुनुपर्ने बताउनुभयो । नेता सिटौलाले संविधान जारी…