Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


संसदभित्र गलत विषय उठ्नसक्छ प्रतिवाद गर्नूस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रश्तुति प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिनुभएको छ । शनिबार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रश्तुति प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले सरकारले संसदमा प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सही भएको…