काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खानले सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीलाई गरिएको भन्दै सरकारको निन्दा गर्नुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्ना कुराहरू राख्दै सांसद खानले सरकारको निन्दा गर्नुभएको हो । उहाँले गत वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण हुन गइरहेको समयमा चौधरीलाई…