काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बिहीबार पनि बस्दै छ । बिहीबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् । सरकारले…