Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


जनताले काम खोजेका छन्, भागबण्डा होइन : निशा डाँगी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक निशा डाँगीले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाउनुभएको छ । तिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेको भन्दै आपत्ति जनाउनुभएको हो । बर्खायाम शुरु भइसकेको र राजधानी जोड्ने सडकहरू असुरक्षित…