Logo १४ आश्विन २०८३, बुधबार | Thu Oct 1 2026


गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो । यसअघि समितिमा रहेका दुई सदस्यले राजीनामा दिएका थिए । पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेलले सदस्यबाट राजिनामा दिएपछि सरकारले समिति पुनर्गठन गरेको हो । ती दुई सदस्यको स्थानमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर…