Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


३४ औँ अख्तियार स्थापना दिवस मनाइँदै

काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजबाट ३४ औँ वर्षमा प्रवेश गरेको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक निकाय हो । टङ्गालमा रहेको आयोगको कार्यालयमा सुशासन प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गरि ३४ औँ स्थापना दिवस मनाइँदै छ । आज मनाइने कार्यक्रमको प्रमुख अतिथिका रूपमा…