काठमाडौं । आइतबारदेखि प्रज्ञाभवन कमलादीमा शुरु भएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमी भट्टराई निर्विरोध निर्वाचित भएका छन् । दलित उपाध्यक्ष पदमा सोब र महिला उपाध्यक्ष पदमा भट्टराईको एकल उम्मेदवारी परेको थियो । नेसपाका ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० जनाका लागि आज मंगलबार…