Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


न्युनतम पारिश्रमीक नदिने संस्थाहरु कारबाहीको दायरामा आउँछन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताउनुभएको छ । मंगलबार टे«ड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताउनुभयो । उहाँले राम्रो काम गर्नेहरुलाई जसरी पनि विरोध गरेर…