Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । बुधबार साँझ साढे ६ बजे बस्ने बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल र निर्णय हुने भएको छ ।