Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आइतबार दिउँसो २ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशलगातयका विषयमा छलफल हुने बताइएको छ ।