काठमाडौं । नेकपा एमाले सांसद राजेन्द्रकुमार राईले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा माग गर्नुभएको छ । समितिको बुधबारको बैठकमा बोल्दै सांसद राईलेले समिति सभापति र समिति सचिव सुरजकुमार दुराको राजीनामा माग गर्नुभएको हो । उहाँले कुलिङ पिरियडबारे भएको चलखेलमा अबका दिनदेखि समिति सभापति र समिति सचिवको नेतृत्वमा समितिको बैठक बस्न नसक्ने…