काठमाडौं । नेकपा (एमाले)को आठौं केन्द्रिय कमिटी बैठक सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचार विभाग प्रमुख गौतमले बैठकमा समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण…