काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले १/२ प्रतिशत घरनाहरुको प्राइभेट बैंकहरु कब्जा गरेको बताउनुभएको छ । अर्थ समितिको शुक्रबारको छलफलमा अध्यक्ष यादवले तिनै घरनाहरुले मुलुकको इकोनोमीलाई बैंकिङ थ्रु नियन्त्रण गरेको बताउनुभएको हो । अध्यक्ष यादवकाअनुसार जनताले कर्जा पाउने अवस्था नै छैन । सरकारीतर्फको कृषि विकास बैंकमाथि पनि उहाँले प्रश्न उठाउनुभयो । कृषि…