Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


राजतन्त्र फर्कने हल्ला वाहियात भएको अध्यक्ष राउतको टिप्पणी

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अबको बाटो सामाजिक लोकतन्त्र हुने बताउनुभएको छ । मंगलबार बिहान बर्दिबासमा पार्टीको केन्द्रीय समितिको दुईदिने बैठक सम्पन्न भएपछि पत्रकारहरुसँग कुरा गर्दै डा. राउतले समाजवादका लागि आधार तयार नभएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिलाई अझ समुन्नत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । समाजवादी राजनीतिक र आर्थिक अवस्थामा पुग्न उत्पादन…