Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


स्ववियु निर्वाचन : पाटन क्याम्पसनमा नेविसंघ र अखिलबीच कूटाकुट, केही घाइते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियनका लागि मतदान भएको छ । विद्यार्थी संगठनहरुबीचको झडप र विवादका कारण दर्जन बढी क्याम्पसहरुमा यस अघि नै चुनाव स्थगित भएको छ । यता, ललितपुरको पाटन संयुक्त क्याम्पसमा मतदानकै बीचमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ र एमाले विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीहरूबीच कुटाकुट भएको छ ।…