काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृति अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१ माथि छलफलमा भाग लिदै उपमहासचिव शर्माले सुशासनको लागि नेतृत्वले जनताको विश्वास जित्नु पर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारमा सम्लग्न भएका राजनीतिक…