काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेटको तयारीबारे सबै मन्त्री र सचिवहरुसँग आज छलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३.३० बजे छलफल हुने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । सरकारले नयाँ बजेट हरेक वर्षको जेठ १५ गते संसदमा प्रस्तुत गर्र्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसका लागिप्रधानमन्त्री…