Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


काँग्रेस–एमालेद्वारा आफ्ना सांसदलाई ह्विप जारी

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेका छन् । राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा एक बजेका लागि आह्वान गरिएको छ । बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यी ६ वटै अध्यादेश दुवै सदनमा प्रस्तुत भइसकेको छ । आज दुई…