Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


रसुवामा पनि कर्फ्यू आदेश जारी (विज्ञप्तिसहित)

काठमाडौं । रसुवामा पनि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबार बिहान एक सूचना मार्फत गर्दै जिल्ला भरी कर्फ्यू आदेश जारी गरेकाे जनाएकाे हाे ।प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जारी गरेको सूचनामा बुधबार बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाको सबै सीमा क्षेत्रभित्र कर्फ्यू लगाएकाे बताउनुभयाे । कर्फ्यू अवधिभरी आउजाउ…