Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


माओवादी पार्टी कार्यालयमा पनि आगजनी


3.2k
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाइदिएका छन्।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले तोडफोड गर्दै आगजनी गरेका हुन्। यसअघि नेकपा एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाएका थिए।

Skip This