Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


अघिल्लो भ्रष्ट सरकारको कारण ग्रे लिस्टमा परियो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिष्टमा परेको बताउनुभएको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्रि गुरुङले नेपाल गरे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताउनुभयो । अघिल्लो सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने…