Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


भ्रष्टाचार, कुशासन र मनपरीतन्त्रले सीमा नाघेपछि विस्फोट : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रले सिमा नाघेपछी आन्दोलन मार्फत विस्फोट भएको बताएका छन् । आज पार्टी आबद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार विरुद्ध तत्काल प्रभाबकारी कदम नचाले अर्को आधिबेहरी आउने उनको दाबी थियो । उनले यो संविधानको विपक्षमा आफुहरुले मतदान गरेको स्मरण गर्दैयो संविधान अझै…