काठमाडौं । पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । अख्तियारले २०८० असोज १४ गते पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. प्रदीप ढकाल, पूर्वकोषाध्यक्ष डा मिलनकुमार थापा र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता…