Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


रास्वपाको ५ बुँदेमा प्रस्तावमाथि छलफल हुँदैन : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पठाएको ५ बुँदे प्रस्तावमाथि छलफल नहुने बताउनुभएको छ । बुधबार नयाँ वानेश्वरस्थित संघिय संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले रास्वपाको उक्त ५ बुँदेमा कुनै हालतमा जान नसकिने बताउँदै माओवादी केन्द्रले ड्राफ्टसहित पठाएको कुरामा सहमत रहेको जिकिर गर्नुभयो । उहाँले विपक्षी दलहरूले फेरि…