काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । भोलि हुने निर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । यो सँगै फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदा पनि परेकोले सो अवधिमा वित्तीय सेवामा असर पर्न नदिन आयोगले आवश्यक व्यवस्था मिलाएको…