Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


राज्यले टिकापुर विद्रोहलाई मात्रै अपराधिक बनायोः संरक्षक चौधरी

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा, नेपाल) का संरक्षक रेशमलाल चौधरीले देशका सबै आन्दोलनहरूलाई सरकारले राजनीतिक रूपमा हेरेपनि टिकापुर आन्दोलनलाई भने अपराधको रूप दिएको आरोप लगाउनुभएको छ। निर्वाचन आयोगले बुधबार नाउपा, नेपाललाई दल दर्ताको प्रमाणपत्र दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। राज्यले हालै भएको आन्दोलनलाई पनि राज्यले राजनीतिक बनाएको उहाँले बताउनुभयो।…