Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


विगत ३५ वर्षसम्म कांग्रेस-कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाए: अध्यक्ष यादव

काठमाडाैं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस-कम्युनिष्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाउनुभएको छ। ललितपुरमा साेमबार पार्टी निकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो। उहाँले गत ३५ वर्षसम्म कांग्रेस र कम्युनिष्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता क्षेत्रमा राज्यले…