Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


पार्टीको ११ औं महाधिवेशनमार्फत जनता एमालेको पक्षमा छन् भन्ने सन्देश दिनेछाैं: महासचिव पोखरेल

काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको एघारौं महाधिवेशनको उदघाटन सभामा सहभागी हुन सबैलाई आह्वान गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा मंगलबार पार्टीको वन तथा वातावरण विभागले मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे आह्वान गर्नुभएको हो। एमाले महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरका सल्लाघारीस्थित तीनकुनेमा यहि मंसिर २७ गते हुने भउकाे छ। सोही…