Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


प्रतिनिधिसभा निर्वाचन : बाँकेमा ६३ प्रतिशत मत खस्याे

बाँके । बाँकेमा ६३ प्रतिशत मत खसेकाे छ । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिनुभयाे । बाँकेमा तीन वटा निर्वाचन क्षेत्र छन् । ५८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएकाे छ । जिल्लाका १ सय ३९ मतदानस्थलका ४ सय मतदान केन्द्रमा शान्तिपूर्ण…