Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


नेपालीमाथि सप्तरीमा भारतीयबाट भएको आक्रमणको विरोध गर्दै क्रान्तिकारी सडकमा

काठमाडौं, साउन १५ । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले शनिबार माइतीघरमन्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा प्रदर्शन गरेको छ । क्रान्तिकारीका विद्यार्थीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौं, तिलाठीका जनताको प्रतिरोधको सम्मान गरौं, मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रै हुन जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित…