Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


तीनवटै चुनाव एकैपटक गर्न डा. भट्टराईको सुझाव

दाङ, साउन १७ । नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले संविधानप्रति असन्तुष्टहरुको माग पूरा गरी तीनवटै चुनाव एकै पटक गर्नुपर्ने बताएका छन् । आइतबार दाङमा आयोजित पत्रकार सम्मेलनमा उनले समय र खर्चका हिसावले पनि प्रदेश, केन्द्र र स्थानीय निकायको निर्वाचन एकै पटक गर्नुपर्ने बताए । पटक पटक सरकार फेरबदल हुने खेल नयाँ संविधानपछि अन्त्य हुन्छ…