Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


सम्बन्ध सुधार्न दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाइने

काठमाडौं, साउन २७ । छिमेकी मुलुकसँगको सम्बन्ध सुधार र आपसी मित्रता बढाउन भन्दै सरकारले दुई जना उपप्रधानमन्त्रीलाई छिमेकी देशको भ्रमणमा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई चीन भ्रमणमा पठाउने निर्णय गरेको हो । दुवै उपप्रधानमन्त्री आगामी भदौमा छिमेकी देशको भ्रमणमा जाने छन् प्रधानमन्त्री…