लमजुङ, असोज १७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश गम्भीर संकटमा परेको र अराजकतातर्फ जान लागेको बताएका छन् । लमजुङमा सञ्चारकर्मीसँग नेता कोइरालाले देशलाई अराजकतातर्फ लैजान सर्वोच्च अदालत, अख्तियार, राज्य पुनर्सरचना लगायतका आयोग लागिपरेको आरोप लगाए । उनले अहिले सर्वोच्च अदालत, अख्तियार, राज्यपुनर्संरचना आयोगको सरकारसँग राम्रो सम्बन्ध नभएकैले देशमा अराजकता ल्याउन विदेशीले चलखेल…