काठमाडौं, असोज १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारत र पाकिस्तानबीचको विवादले सार्क शिखर सम्मेलन स्थगित हुनु दुःखद् भएको बताएका छन् । ‘एपी १’ टेलिभिजनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले ‘अध्यक्ष राष्ट्र रहेको नेपालले सार्क क्षेत्रमा शान्ति, स्थिरताका पक्षमा यथेस्ट काम गर्न नसकेको’ बताए । उनले सरकार परिवर्तन भएकोबारे जानकारी दिलाउन…