Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


संसदमा कन्चनपुरको हात्ती आतंक

                                                 फाइल फोटो काठमाडौं, असोज १४ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरुले कन्चनपुर जिल्लामा हात्ती आतंक फैलिएकाले नियन्त्रण गर्न र भूकम्पपीडित जनतालाई अनुदानको रकम पुर्‍याउन सरकार र सदनको ध्यानाकर्षण गराए ।…