पोखरा, असोज १५ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले देश अहिलेपनि जटिल अवस्थामा रहेको भन्दै दलहरु मिलेर देशको हितमा काम गर्नुपर्ने बताएका छन् ।
प्रजातन्त्र सम्बद्र्धन केन्द्रले शनिबार पोखरामा गरेको अन्तरक्रियामा उनले संविधान कार्यान्वयनका लागि सबै दलको साझा प्रयास आवश्यक भएको बताए ।
उनले २०७४ सालको माघभित्र सबै तहको निर्वाचन गर्नुको विकल्प नभएको पनि उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्