Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते एकता हुने

काठमाडौं, कात्तिक ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबीच आगामी मंसिरमा पार्टी एकता हुने भएको छ । एकतापछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशमशेर जबराले मंसिर ६ गते काठमाडौंको प्रज्ञा भवनमा पार्टी एकता घोषणासभा गर्ने समझदारीपत्रमा मंगलबार हस्ताक्षर गरेका छन् ।…