Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


ओखलढुंगामा मतपेटिका संकलनकाे काम सम्पन्न

ओखलढुंगा। ओखलढुंगामा ८४ मतदानस्थलकै मतपेटिका संकलनकाे काम सम्पन्न भएकाे छ। निर्वाचन अधिकृत हरिप्रसाद कोइरालाले शुक्रबार बिहान १० बजे बस्ने गरी सर्वदलीय बैठक बाेलाइएकाे बताउनुभएकाे हाे । त्यसपछि मत्रै मतगणनाकाे कार्य शुरु हुने उहाँकाे भनाइ छ।