Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सञ्चारमन्त्री डा. तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा.बिक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गर्नुभएको छ । सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको थियो । उहाँ सेप्टेम्बर ३० देखि अक्टोबर ९, २०२६ सम्म सिओलमा हुने कार्यक्रमका लागि कोरिया…