काठमाडौं ।खानेपानी मन्त्रालयले खानेपानीसम्बन्धि आयोजनाहरुलाई महिलामैत्री बनाउने कामलाई प्राथमिकता दिइएको बताएको छ । विश्व पानी दिवसको अवसर पारेर आज ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले लैगिकमैंत्री खानेपानीको व्यवस्थापन गर्न सरकारले सबै स्थानीय पालिकाहरुमा खानेपानी सरसफाई तथा स्वच्छता व्यवस्थापन सम्बन्धि प्रणाली लागू गरेको बताउनुभयो । खानेपानीको व्यवस्थापनमा सबैको पहुँच पु¥याउनका लागि सरकारले सो प्रणाली…